पूर्वप्रधानमन्त्री स्व कीर्तिनिधि विष्टको अन्त्येष्टि

काठमाडौँ, २५ (कात्तिक) (रासस) – पूर्वप्रधानमन्त्री स्व कीर्तिनिधि विष्टको आज अन्त्येष्टि गरिएको छ ।उहाँको धार्मिक परम्परानुसार पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको हो । विष्टको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल तथा राप्राका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापालगायत विभिन्न दलका नेता सहभागी हुनुहुनथ्यो ।लामो समयदेखि पेटको अर्बुद रोगबाट अस्वस्थ्य विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा…

Logo