हेमन्त केसी । जाजरकोट, ३० कात्तिक ।जिल्लाको सदरमुकामदेखि गाउँसम्म चुनावको गतिविधिले रौनकता ल्याएको छ ।प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरी यहाँका दल र तीनका उम्मेदवार अहिले गाउँदेखि सदरमुकामसम्म प्रचारप्रसारमा व्यस्त छन् ।गाउँ–गाउँमा भएका चुनावमा वाम गठबन्धन र नेपाली काँगे्रसको प्रचार र चुनावीसभामा सबै उम्मेदवारका करिव एकैखालका एजेण्डा छन् । वाम गठबन्धका चुनावी एजेण्डा लिखित छ…