‘प्रकाशलाई आकस्मिक हृदयघात, अस्पताल ल्याउनअघि नै निधन’ : चिकित्सकहरु

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३ मंसिर ।नर्भिक अस्पतालका चिकित्सकहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आकस्मिक हृदयघातबाट मृत्यु भएको जानकारी दिएका छन् ।अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै चिकित्सकहरुले यो जानकारी दिएका हुन् ।बिहान ५ बजेर ५० मिनेट जाँदा प्रकाश दाहाललाई अस्पताल पुर्याइएको थियो । डाक्टरहरुका अनुसार अस्पताल ल्याइपुर्याउँदा मुटुको धड्कन बन्द भइसकेको…

Logo