प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल : काँग्रेस ढुक्क, गठबन्धन मख्ख

शेरबहादुर सिंह/धनबहादुर भण्डारी । डडेल्धुरा, २८ कात्तिक ।आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा बढ्दै गएको छ ।विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका प्रधानमन्त्री देउवा छैटौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार नेका छन् । उनीसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य खगराज भट्ट…

Logo