काठमाडौं,११, कार्तिकदोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलालाई पहिलो चरणको क्षतिपूर्ति सहित कुल सङ्ख्यामा कम्तीमा एक तिहाई उम्मेदवारीको सुनिश्चित हुनुपर्ने माग महिला नेतृहरूको छ । मङ्सिर १० गते ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ र प्रदेश सभा सदस्यतर्फ ७४ पदका लागि हुन लागेको पहिलो चरणको प्रत्यक्षतर्फको निर्वाचनमा महिलालाई पाँच प्रतिशतमा मात्रै…