मतपत्रसम्बन्धी अदालती आदेशप्रति एमालेको गम्भीर आपत्ति (प्रेस विज्ञप्तिसहित)

केन्द्रबिन्दु संवाददाता । काठमाडौं ९ असोज ।नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग हुने मतपत्रका सम्बन्धमा बुधबार सर्वोच्च अदालतको आदेशप्रति गम्भीर आपत्ति जनाएको छ ।चुनाव सार्ने वा टार्ने नियत जताबाट प्रकट भए पनि स्वीकार्य नहुने एमालेले औँल्याएको छ ।सर्वोच्चको आदेशपछिको अवस्थाबारे छलफल गर्न बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा नेताहरूले सर्वोच्चको पछिल्लो रवैया…

Logo