सूर्यराज आचार्य बन्ने भए काठमाडौं-२ बाट विवेकशील साझा पार्टी उम्मेदवार

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ कात्तिक ।आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको सन्दर्भमा विवेकशील साझा पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यलाई उम्मेदवार बनाउने भएको छ ।डा. आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ हुन् । उनले भारतबाट सिभिल इन्जिनियरिङमा स्नातक, थाइल्याण्डबाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर तथा जापानको टोकियो विश्वविद्यालयबाट…

Logo