एकताको चर्चाले देखियो प्रभाव, एकहजार ५०० एमालेमा प्रवेश

केन्द्रबिन्दु संवाददाता । जीतपुर (कपिलवस्तु), १८ असोज ।नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ ।स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा (माओवादी केन्द्र) एकाएक नेकपा (एमाले) सित चुनावमा तालमेलसँगै पार्टी एकता गर्ने निर्णय गरेपछि यहाँको राजनीति ह्वात्तै तातेको हो ।यसको प्रभाव गाउँगाउँसम्म परेको छ ।…

Logo