‘चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनक’

भक्तपुर, ८ असोज ।नेकपा ९एमाले०का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताएका छन् ।सुनौलो प्रेस क्लब एण्ड मिडिया प्रा.लि., भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले प्रदेश नं २ को निर्वाचनमा एमालेविरुद्ध सबै दल मिलेर एक्ल्याए पनि अन्ततः…

Logo