रामगोपालपुर नपाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी

गौशाला (महोत्तरी), ६ असोज ।महोत्तरी रामगोपालपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् ।अशोक मण्डलले दुई हजार ९४४ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजाराम यादवले दुई हजार ७५९ मत प्राप्त गरेको निर्वाचन अधिकृत दिनानाथ अधिकारीले जानकारी दिए ।त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका सीतादेवी साहले दुई…

Logo