काठमाडौं : आफ्नो आसन्न भरत भ्रमणको तयारीले गति लिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि जनाएका छन् । भ्रमण हुन दुई सातामात्र बाँकी रहँदा कुनै पनि एजेण्डाको स्पष्ट खाका उपलब्ध गराउन नसक्ने कर्मचारीको कार्यशैलीप्रति प्रधानमन्त्रीले असन्तुष्टि जनाएका हुन् ।भारतसँग सम्झौता भएका सबै क्षेत्रमा काम हुन नसकेका गुनासा आइरहेको र पुराना सम्झौतालाई फेरि उठाउनुपर्ने भएकाले प्रधानमन्त्रीले सबै…