केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ साउन ।सर्वोच्च अदालतमा दायर भएको एउटा रिट खारेज भएप्छि अब मधेसमा स्थानीय तहको संख्या बढाउने बाटो खुलेको छ । सरकारले स्थानीय तहको संख्या बढाउन नपाउने भन्दै सर्वोच्चमा दायर गरेको रिट बिहीबार खारेज भएको हो ।प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले उक्त रिट खारेज गरेको हो ।सरकारले केही…