काठमाडौँ, २७ साउन । माओबादी केन्द्र त्यागेर नयाँ शक्ति, नेपालमा गएका नेताद्वय रामचन्द्र झा र रामकुमार शर्मा पुन: माओबादिमै फर्किएका छन् । शुक्रबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भएको छलफलपछि झा र शर्माले आफूहरु सम्पूर्णरुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा, श्रवण यादव लगायतले मधेसमा माओबादीलाई जिताउन एकताबद्ध भएर…