काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले प्रारम्भिक एजेन्डा तयार गरिरहेको छ । सूचीमा निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत तिर्नुपर्ने रकम मिनाहा, युरिया मलको आपूर्तिदेखि पञ्चेश्वर परियोजनाको लाभ बाँडफाँडसम्म उल्लेख भएको खबर आजको नयाँ पत्रिकामा छ ।नयाँ पत्रिकालाई प्राप्त सरकारको प्रारम्भिक सूचीमध्ये अधिकांश पुरानै छन् । परराष्ट्र मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग समन्वय…