“मुलुक माफियाहरुको चंगुलमा फस्यो”

काठमाडौं, १८ साउन ।सांसदहरुले मुलुक माफियाहरुको चंगुलमा फस्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्ने सांसदहरुले ठुला ठुला भ्रष्टाचारका घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुको सट्टा उन्मुक्ति दिने योजना सिंहदरबारभित्र नै बन्ने गरेको भन्दै माफियाले मुलुक चलाएको आरोप लगाएका हुन् ।सत्ताको नेतृत्व गरेकै दलका सांसदहरुले मुलुकमा चरम भ्रष्टाचार बढ्दा पनि…

Logo