पूर्व राजा ज्ञानेन्द्र शाह ७१ औं वर्षमा

केन्द्रबिन्दु २३ असार २०७४ । आज पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिन। उनी ७१ औं वर्षमा प्रवेश गरेका छन्। राजदरबारमा आयोजना हुने उनको जन्मोत्सव विशेष कार्यक्रममा विभिन्न राजावादी पार्टीदेखि संघ संस्था र शुभेच्छुकहरुको सहभागिता रहनेछ।मुलुकमा लोकतन्त्र आउनुअघि राजाको जन्मदिवसका दिन सार्वजनिक बिदा हुने गरेको थियो। २०६२६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राजाका अधिकारहरु कटौति गरेको…

Logo