ललितपुरका मेयरले भने – सरकारले पञ्चायतको झल्को दियो

केन्द्रबिन्दु संवाददाता । २६ असार, काठमाडौं ।स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले आफुहरुलाई सरकारले स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न नदिएको आरोप लगाएका छन् ।संघीय संरचना अनुरुप सिंहदरबारमा केन्द्रिकृत अधिकार स्थानीय तहमा गएको भन्ने भनाई प्रचारवाजीमा मात्रै सिमिति भएको भन्दै उनीहरुले आफुहरुको अधिकारलाई सरकारले संकुचित गरेको आरोप लगाएका हुन् । नेपाल सरकार मन्त्रीपरिषद्बाट जारी गरिएको स्थानीय तहको…

Logo