एकमात्र महिला प्रमुखको घोषणा, ‘नमुना नगरपालिका बनाउँछु’

डोटी, २० असार । असार १४ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट दीपायल सिलगढी नगरपालिकामा प्रमुखमा निर्वाचित हुनुभएका मञ्जु मलासीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । ७ नम्बर प्रदेशमै एकमात्र स्थानीय तहको प्रमुखमा निर्वाचित हुनुभएकी प्रमुख मलासीले दीपायल सिलगढी नगरपालिकालाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मञ्जुले भन्नुभयो “यो नगर नमुना नगरपालिका बन्नेछ…

Logo