केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १५ साउन ।सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ को मतगणना विवादमा पुनः मतदान गर्न आदेश दिएपछि एमाले नेताहरुले आक्रोश ब्यक्त गरेका छन् । उनीहरुले सर्वोच्च अदालतको यो फैसलालाई दुर्भाग्यपूर्ण वताएका छन् ।न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज भरतपुर–१९ मा पुनः मतदान गर्ने आदेश दिएको थियो ।कस्ले के भने ?हार्ने निश्चित…