कैलाली जनप्रतिनिधिको प्रथम जिल्ला सभा बैठक

धनगढी, १० साउन । कैलाली जिल्लामा नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने प्रस्ताव नवनिर्वाचित जनप्रतिनिधिको बैठकले पारित गरेको छ । सोमबार यहाँ सम्पन्न जनप्रतिनिधिको प्रथम जिल्ला सभाले जिल्ला समन्वय समितिमा रहने सदस्यको संख्या टुङ्गो लगाएको हो । कैलालीका १३ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २६ सदस्य रहेको जिल्ला सभामा समन्वय समितिमा रहने सदस्यको संख्याका बारेमा…

Logo