केन्द्रबिन्दु डेस्क । काठमाडौं, १२ साउन ।भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणना भइरहेकै बेला मतपत्र च्यातिएपछिको विवादसम्बन्धी मुद्दामा आज पुनः सर्वोच्चमा बहस भइरहेको छ ।आजको सुनुवाइमा सरकारी वकिलले बहस गर्दैछन् । यसअघि सोमबार रिट निवेदक पक्षका वकिलको बहस सकिएर सरकारी वकिलले बहस थालेका थिए ।जेठ २१ गते सर्वोच्चमा दायर भएको रिटमा पुनः मतदान वा…