केन्द्रबिन्दु संवाददाता । ८ साउन, काठमाडौं ।सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कार्वाहीप्रति असन्तुुष्टि जनाएका छन ।सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक तहको भ्रष्टाचार र नीतिगत रुपमा हुने गरेका भ्रष्टाचारलाई अनुसन्धानको दायरा ल्याउन नसकेको आरोप पनि लगाएका छन । व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिको आईतबारको बैठकमा बोल्दै सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद…