काठमाडौं : व्यवस्थापिका संसदको विकास समितिले आपूmखुसी बनाइएका घरहरुको प्राविधिक पक्षलाई तत्काल सुधार गरी अनुदानको रकम प्रदान गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।समितिको बुधबार बसेको बैठकले भूकम्प पीडितहरुले यस वर्षको वर्षायाम समेत अस्थाई टहरामा बिताई रहेका हुनाले पुनर्निर्माणको कार्यलाई यसै आर्थिक वर्षमा सम्पन्न गरिसक्न काम…