पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छ- कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा आफ्नो दलभित्र विवाद देखिए पनि पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ उपत्यकाका अगुवा कार्यकर्ता भेलालाई यहाँ आज सम्बोधन गर्दै उहाँले संविधान संशोधनको प्रस्तावमा पार्टीले यसअघि गरेको निर्णयलाई संस्थागतरुपमा कार्यान्वयन गर्नुपर्ने र सरकारमा सहभागिताको विषयमा उचित समयमा निर्णय गरिने बताउनुभयो । अध्यक्ष थापाले…

Logo