को–को हुँदैछन् माओवादीवाट मन्त्री ?

केन्द्रबिन्दु डेस्क । २९ असार, काठमाडौं ।सत्ता साझेदार दल माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री हुनेको नामावली टुंग्याएको छ । कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदलले मन्त्रीहरूको नामावली टुंग्याएर पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएको छ ।कार्यदलले सिफारिस नामलाई अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । माओवादीले प्रदेश नं. १ बाट मोरङ–४ का…

Logo