केन्द्रबिन्दु संवाददाता ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राजपालाई मोहरा बनाएको आरोप लगाउनुभएको छ ।नेपाली कांगे्रसले नै राजपालाई निर्वाचनमा आउन नदिएको दाबी गर्दै उहाँले दुई नम्बर प्रदेशको निर्वाचनको मिति सार्न कांग्रेसले राजपालाई मोहरा बनाएको आरोप लगाउनुभयो । विराटनगर विमानस्थलमा सनिबार संचारकर्मीसंग कुरा गर्दे अध्यक्ष ओलीले राजपालाई देखाएर कांग्रेसले आफ्ना लागि दुई नम्बर प्रदेशको…