उपेन्द्र यादवको दावी

केन्द्रबिन्दु संवाददाता । २६ असार, काठमाडौं ।संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको संविधान संशोधन विधेयकले विद्यमान समस्या समाधान नगर्ने दावी गर्नु भएको छ । अध्यक्ष यादवले संसदमा विचाराधिन संविधान संशोधन विधेयक संशोधन हुनैपर्ने माग गर्नु भएको हो । सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले यही हप्ता भित्र संविधान संशोधन विधेयक पारित गर्ने तयारी…

Logo