६ साउन, काठमाडौँ । राप्रपाको जारी केन्द्रिय समिति बैठकमा गम्भीर उजुरी परेको छ । पार्टीकै केन्द्रिय सदस्य दिल विकास राजभण्डारीले पार्टी अध्यक्ष कमल थापाबिरुद्ध गम्भीर उजुरी दर्ता गराएका हुन् ।राप्रपाका केन्दीय सदस्य दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाउदा लागेको चार करोड अध्यक्ष कमल थापाले अहिलेसम्म फिर्ता नगरेको भन्दै उजुरी गरेका हुन् ।पार्टीमा आफ्नो योगदानको उचित मुल्यङकन नभएको भन्दै गुनासो समेत…