रास्वपामा समानुपातिक उम्मेदवारी फिर्ता लिनेको लर्को,एकपछि अर्का नेताले गरे फिर्ताको घोषणा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एक पछि अर्का नेताले समानुपातिक उम्मेदवारी फिर्ता लिएका छन् । आसिफ शाह सँगै समानुपातिक उम्मेदवारबाट सचिन ढकालले पार्टीको बन्दसूचीमा आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन्। ढकालले सामाजिक सञ्जालमार्फत् आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन्। उनले जनताको भावना र पार्टीको आन्तरिक निर्णयको सम्मान गर्दै यो कदम उठाएको उल्लेख…

Logo