मुगु । नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य जितबहादुर मल्लले संसद पुनःस्थापनाको मागलाई निरन्तर अघि बढाउँदै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले सहभागी हुने स्पष्ट पारेका छन्। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला मुगु आइपुगेका मल्लले प्रेस चौतारी नेपाल मुगुको आयोजनामा सम्पन्न स्वागत तथा पत्रकार सम्मेलन कार्यक्रममा उक्त धारणा व्यक्त गरेका हुन्।…