काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहलाई आफूले पटक–पटक रचनात्मक सुझाव दिए पनि त्यसको बेवास्ता गरिएको उनको आरोप छ। अध्यक्ष साम्पाङले आफूले साथीको नाताले र प्रधानमन्त्रीको पदलाई सम्मान गर्दै पटक–पटक सम्झाएको बताएका छन् । विशेषगरी सुकुम्बासी र सुकुम्बासी बस्ती हटाउने सरकारको कदमप्रति…