एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन भृकुटीमण्डपमा मतदान जारी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन आज भृकुटीमण्डपमा मतदान प्रक्रिया जारी छ । मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू लामो लाइनमा बसेका छन् । मतदान गर्न बाहिरैदेखि लामो लाइनमा बसेका प्रतिनिधि तथा उम्मेदवारहरू एक अर्कालाई चिनाउँदै भोट मागिरहेका देखिन्छन् । महाधिवेशनमा सहभागी एमाले नेता ठाकुर प्रसाद गैरेले प्राविधिक कारणले हिजो बेलुकै हुनुपर्ने मतदान आजबाट सुरु…

Logo