प्राविधिक कारण देखाएर स्थगित गरिएको एमाले मतदान फेरी कारण नदेखाए ८ बजेबाट सुरु हुने

काठमाडौं । एमालेको ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको मतदान प्राविधिक कारण देखाएर स्थगित गरिएको छ । स्थगित मतदान बुधबार बिहान ८ बजेबाट सुरु हुने भनिएको छ । निर्वाचन कार्यतालिमा मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भनिएको थियो तर तोकिएको समयमा मतदान सुरु हुन सकेन। दिनभर पटकपटक मतदान समय सारियो।…

Logo