ओली समूहमा असन्तुष्टि चुलिँदा कोशीका मन्त्री–सांसद बागी उम्मेदवार

काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्दै जाँदा अध्यक्ष केपी शर्मा ओली समूहभित्र असन्तुष्टि सतहमा आएको छ। असन्तुष्टिको असर कोशी प्रदेशमा स्पष्ट देखिएको छ, जहाँ प्रदेश मन्त्रीदेखि सांसदसम्मले केन्द्रीय सदस्यमा बागी उम्मेदवारी दिएका छन्। ओली पक्षले सार्वजनिक गरेको आधिकारिक सूचीमा नाम नपरेपछि आधा दर्जनभन्दा बढी नेताले बागी रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।…

Logo