प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित कार्यक्रमहरूको प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन- नेपाल सरकारका मुख्य सचिव, सल्लाहकारहरू, सचिवहरू तथा विशिष्ट श्रेणीका पदाधिकारी तथा कर्मचारीहरू एवम् उपस्थित सम्पूर्ण कर्मचारीहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२/८३…