बिप्लब नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’ फुटको संघारमा

काठमाडौँ । नेत्रबिक्रम चन्द नेतृत्वको 'कम्युनिष्ट पार्टी नेपाल' फूटको संघारमा पुगेको छ । माओवादी केन्द्रसँगको एकताको बहस चलिरहेका बेला बिप्लब नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल फूटको संघारमा पुगेको हो । कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य चिरन पुनको नेतृत्वमा ७५ जना केन्द्रिय सदस्यले पार्टी फुटाएर नेकपा (माओवादी केन्द्र) संग एकता गर्ने तयारीमा रहेको एक नेताले बताए ।…

Logo