देशको नेतृत्व गर्न कांग्रेसले जेनजीको माग र उर्जालाई सम्बोधन गर्नुपर्छ -डा. संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पार्टीले जेनजी पुस्ताको माग र उर्जालाई सम्बोधन गर्न नसके देशको नेतृत्व गर्न नसकिने बताएकी छन् । शुक्रबार सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले जेनजीहरुको माग र भावना अनुसार पार्टीलाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने बताइन् । ‘हालै, नेपाली कांग्रेसका जेनजी युवाहरूले देशमा सुशासन र पार्टीभित्र समयानुकूल परिवर्तनको…

Logo