नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडाैं । प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन हुन् । स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारीमा समहालेकी प्रधानमन्त्री कार्कीले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन समेत मागेकी…

Logo