पोखरा । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश सरकार मातहतका संरचनामा करिब डेढ अर्बको क्षति भएको छ। आन्दोलन पश्चात् भौतिक पूर्वाधार विकास मन्त्रालयले सबै संरचनाको अध्ययनसहित रिपोर्ट तयार गरेर करिब डेढ अर्बको छती भएको जनाएको हो । उक्त रिपोर्टअनुसार भवनबाहेक ४६ करोड ६९ लाख रुपैयाँको क्षति भएको छ । भवनतर्फ…