एमाले बैठकमा जेनजी आन्दोलनमा संलग्न कार्यकर्ताहरुलाई कार्बाहीको माग

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा जेन जी आन्दोलनमा पार्टिका नेता तथा कार्यकर्ताहरुको संलग्नता भए नभएको अनुसन्धान गरी कारबार्ही गर्न माग गरिएको छ । एमालेका केन्द्रीय सदस्य परशुराम अधिकारीले गत २४ भदौमा भएको जेनजी आन्दोलनमा पार्टीका नेता तथा कार्यकर्ताकै संलग्नता भएको विषयमा अनुसन्धान गर्न माग गरेका हुन् । बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकमा…

Logo