शीतल निवासमा राष्ट्रपति र जेनजीबीच एक घण्टादेखि वार्ता जारी, प्रधानमन्त्री पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र 'जेन जी'का प्रतिनिधिहरूबीच शीतल निवासमा अहिले वार्ता जारी रहेको छ। साँझ ५:३० बजेदेखि सुरु भएको यो छलफल एक घण्टाभन्दा बढी समयदेखि चलिरहेको छ। देशको समसामयिक विषय र युवा सरोकारका एजेन्डामा केन्द्रित रहेको उक्त वार्तामा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी छिन् । युवाहरूको पछिल्लो आन्दोलन र चासोलाई सम्बोधन गर्ने उद्देश्यले…

Logo