जेनजी आन्दोलनले कांग्रेसभित्र मत विभाजन, सक्रिय युवा नेता केन्द्रीय समितिप्रति रुष्ट

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ । विहीबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि मंगलबारका लागि केन्द्रीय समिति डाकिएको हो । जेनजी आन्दोलनपछि पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग चर्को रुपमा उठिरहेका बेला केन्द्रीय समिति बस्न लागेको हो । विशेषगरी कांग्रेसभित्र मंसिरमा नियमित महाधिवेशन नत्र विशेष महाधिवेशन गरेर…

Logo