मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका छन् ।विश्वासको मत लिन आज डाकिएको सांसद बैठकमा मुख्यमन्त्रीले आफ्ना कुरा राख्दै अन्त्यमा राजीनामा दिएका हुन् ।पदबाट राजीनामा घोषणा गर्नुअघि उनले सरकारमा हुँदा जनमत पार्टीले गरेको असहयोग र राजीनामा प्रकरणबारे कडा रुपमा संकेत गरे । उनले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले…

Logo