प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त भएका छन् । रावल नेपालखबरका सम्पादक हुन् । उनले यसअघि कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएमलगायत विभिन्न सञ्चारमाध्यममा डेढ दशकभन्दा बढी सक्रिय पत्रकारिता गरिसको छन् । त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका रावल कानुनमा स्नातक तहको अध्ययन गरेका छन् । रावल प्रधानमन्त्रीको प्रेस संयोजक भएसंगै…

Logo