काठमाडौँमा र्‍याली, सभा ,प्रदर्शन जस्ता कार्यक्रम गर्न रोक

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले र्‍याली तथा प्रदर्शनमा रोक लगाएको छ। एक सुचना जारी गर्दै प्रर्दशनमा रोक लगाएको हो ।आज एमाले निकट युवा संघले मोटरसाईकल र्‍याली निकाल्ने घोषणा गरेको थियो । प्रशासनले शान्ति सुरक्षा कायम राख्न, सार्वजनिक सम्पत्ति जोगाउन र सेवा प्रवाहलाई सहज बनाउन यस्तो निर्णय लिएको हो। प्रशासनलेस्थानीय प्रशासन ऐन २०२८ र प्रहरी…

Logo