काठमाडौं। गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको विषयले राजनीतिक दबाब तीव्र बन्दै गएको छ। जेनजी मुभमेन्ट नेपालले सोमबार औपचारिक रूपमा सरकारसमक्ष गुरुङलाई पदबाट हटाएर निष्पक्ष छानबिनको वातावरण बनाउन माग गरेको छ। मुभमेन्टका अनुसार बहालवाला गृहमन्त्रीकै हैसियतमा रहँदा उनीमाथि उठेका आरोपहरूको निष्पक्ष अनुसन्धान सम्भव नहुने जोखिम छ। त्यसैले छानबिनलाई प्रभावमुक्त बनाउन तत्काल पदत्याग आवश्यक रहेको उनीहरूको तर्क…