राज्य व्यवस्था समिति सभापति ईश्वरीदेवी न्यौपानेले गरिन् पदभार ग्रहण

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्विरोध निर्वाचित ईश्वरीदेवी न्यौपानेले पदभार ग्रहण गरेकी छन् । बुधबार सभामुखबाट पद तथा गोपनियताको शपथ लिएकी न्यौपानेले पदभार ग्रहण गरेकी हुन् । त्यसअघि आजै समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा बसेको बैठकले उनलाई निर्विरोध चयन भएको घोषणा गरेको थियो । समितिका यसअघिका सभापति पदमा…

Logo