हातपात गर्ने लिङ्देनका स्वकीय सचिवमाथि कारबाही नभएपछि राप्रपाका नेता अनशन बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवा नेता राजु गैरेले आगामी १० गतेबाट अनशन बस्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र खडायतले आफूमाथि हातपात गरेको भिडियो सार्वजनिक हुँदा पनि पार्टी र प्रहरीको तर्फबाट कुनै चासो नभएको भन्दै खडायतविरुद्ध कानूनी कारबाही नभएको खण्डमा आगामी भदौ…

Logo