काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अनुशासन समितिले रञ्जिता श्रेष्ठ चौधरीलाई कारबाही गरेको छ । विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाउँदै रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई अध्यक्ष पदबाट हटाएको हो । पोखराको घुसकाण्डमा मुछिएपछि श्रेष्ठले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएर छुट्टीमा बसेपछि समितिले २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो । तर…