हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री हेरफेर गरेका छन् । उनले हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई नियुक्त गरेका हुन् । कांग्रेसका ४ जना मन्त्रीले मुख्यमन्त्री लामासमक्ष शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनले सामाजिक विकास मन्त्रालयमा हरि प्रभा…